Amerikama informacije o chunavle dherailai nusrat repatriates banayo već završila, Tyasma li izvršnu naredbu

Takođe na engleskomNe zna engleski

सर्वोच्च अदालतले आज भन्यो कि बिहिवार २९ जुलाई २०१७ देखि राष्ट्पति ट्रम्पको कार्यकारिणी आदेश लागु गर्न दिने

राष्ट्पति ट्रम्पको कार्यकारिणी आदेश पहिला जनवरीमा बनाईएको थियो, तर स‌ंयुक्त राज्यको अदालतले अस्थाईरुपमा रोकिदिएको थियो ।

सर्वोच्च अदालतले संयुक्त राज्यको सबैभन्दा शक्तिशालि अदालत हो । उनिहरुको निर्णय अक्टोबर सम्ममा निर्णायक हुनेछ । त्यो निर्णयले आउदो ९० दिनका लागि शरणार्थिहरुलाई पुनर्बसोबासकालागी रोक्नेछ र आउदो १२० दिनका लागि ६ वटा देशहरु बाट (ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमन) संयुक्त राज्यको यात्रा गर्न निषेध गर्नेछ ।

यो निर्णयले यी ६ राष्ट्रका शरणार्थिहरु वा व्यक्तिहरु लाई संयुक्त राज्य छिर्न अनुमति दिन्छ, जसको संयुक्त राज्य संग पहिले देखि नै सम्बन्ध छ । उदाहरणको लागि, शरणार्थिहरु जो परिवारको पुनर्मिलनको माध्यम आइरहेका छन् वा व्यक्ति जो संयुक्त राज्यको कलेजमा उपस्थित हुन आइरहेका छन उनिहरुलाइ ंयुक्त राज्य भित्र छिर्न अनुमति दिईने छ । कुन किसिमको सम्बन्ध हो भन्नेबारे हामिलाई एकिन थाहा छैन ।

९० दिनको प्रतिबन्धमा, राष्ट्रपति ट्रम्पले भनेका छन् अमेरिकन सरकारले संयुक्त राज्यको पुनर्ब्यवस्थापन कार्यक्रमको सुरक्षाको बारेमा समिक्षा गर्नेछ । यस समय पछि, पुनर्ब्यवस्थापन कार्यक्रम आशातित फेरि शुरु हुनेछ । तर, यो निर्णय राष्ट्रपति ट्रम्प, सरकार र संयुक्त राज्यको अदालत माथि निर्भर गर्नेछ ।

महत्त्वपूर्ण अपडेट: हालै, शरणार्थी पुनर्बास र राहदानी प्रतिबन्धलाई संयुक्त राज्य अमेरिकाको अदालतद्वारा खारेज गरिएको छ। अर्थात, ऐलेका लागि शरणार्थीहरुलाई पुनर्बाश गर्न दिइने छ र प्रतिबन्दित सात देशहरू (इरान, इराक, सुडान, सिरिया, लिबिया, सोमालिया र येमेन) का व्यक्तिहरू यात्रा गर्न सक्नुका साथै संयुक्त राज्य अमेरिका आउन-जान सक्ने छन्। तथापि, अवस्था फेरि चाँडै परिवर्तन हुन सक्ने सम्भावना भएकाले उक्त देशहरुका व्यक्तिहरूलाई यस समयमा अत्ति जरुरी वा आपतकालीन नभएसम्म यात्रा नगर्ने सुझाव दिन चहान्छौ । यदि तपाई वा तपाईलाई थहा भएका कोही व्यक्तिहरु यात्रा गर्दै हुनुहुन्छ र संयुक्त राज्य अमेरिकामा छिर्न प्रतिबन्द लगाएमा, airport@refugeerights.org वा आफ्नो स्थानीय ACLU लाई सम्पर्क गर्नुहोला। हामीलाई थहा छ कि यो अति कठीन तथा अनिश्चितताको समय हो । थप कानूनिक उपडेट पाऊनसाथ हामी शरणार्थीहरुले बोल्ने विभिन्न भाषामा जानकारीहरु पोस्ट गर्ने प्रयास गर्नेछौ।

Amerikama informacije o chunavle dherailai nusrat repatriates banayo već završila, Tyasma li izvršnu naredbu (Izvršnu naredbu) ले धेरैको मनमा त्रास उत्पन्न भएको हामीले महसूस गरेका छौ। त्यसमा पनि अमेरिकामा पुनर्वाश गरेका शरणार्थी र पुनर्वाश सँस्थाहरुमा यसले निकै महत्वपूर्ण परिवर्तन ल्याएको छ।

अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय चुनावले धेरैलाई निराशत बनायो नै, त्यसमा पनि कार्यकारी आदेश (Executive Order) ले धेरैको मनमा त्रास उत्पन्न भएको हामीले महसूस गरेका छौ। त्यसमा पनि अमेरिकामा पुनर्वाश गरेका शरणार्थी र पुनर्वाश सँस्थाहरुमा यसले निकै महत्वपूर्ण परिवर्तन ल्याएको छ।

कार्यकारी आदेश वा निर्देशन राष्ट्रपति द्वारा गरिने त्यस्तो आदेश हो जसलाई अमेरिकामा कानुन सरह पालना गरिन्छ। शरणार्थीलाई पुनर्बास गराउने प्रक्रिया पूरै राष्ट्रपतिको नियन्त्रणमा हुने भएकोले पुनर्वास क्रमलाई रोक्ने अथवा निरन्तरता दिने जस्ता कुरामा राष्ट्रपतिले चाहे अनुसारको परिवर्तन गर्न मिल्ने प्रावधान छ। तथापि, यी उल्लेखित कुनै पनि बिषयमा परिवर्तन गराउन जारी गरेको आदेश अमेरिकाको संबिधान बिपरित भने हुनु हुँदैन।

शरणार्थीहरुका लागि कार्यकारी आदेश भनेको के हो त?

. आदेश अनुसार, शरणार्थी पुनर्वास प्रक्रियालाई १२० दिन अर्थात ४ महिना सम्मको लागि स्थगित गरिने छ। जसका कारण शरणार्थीको अमेरिका प्रवेश, पुनर्वास सम्बन्धी कुनै पनि काम, अमेरिका प्रवेशका लागि बाहिर देशमा गरिने कुनै पनि अन्तर्बार्ता लगायत अनुसन्धानका कार्यहरुमा लामो समय लाग्ने सम्भावना देखिन्छ।

१. आदेश अनुसार, शरणार्थी पुनर्वास प्रक्रियालाई १२० दिन अर्थात ४ महिना सम्मको लागि स्थगित गरिने छ। जसका कारण शरणार्थीको अमेरिका प्रवेश, पुनर्वास सम्बन्धी कुनै पनि काम, अमेरिका प्रवेशका लागि बाहिर देशमा गरिने कुनै पनि अन्तर्बार्ता लगायत अनुसन्धानका कार्यहरुमा लामो समय लाग्ने सम्भावना देखिन्छ।

. सिरियाबाट शरणार्थी पुनर्वाशको क्रमलाई हालका लागि स्थगित गरिएको छ। फेरि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि स्थगित गरिएको सिरियालीहरुको पुनर्वास अनिश्चितकालको लागि रोकिएको छ |

२. सिरियाबाट शरणार्थी पुनर्वाशको क्रमलाई हालका लागि स्थगित गरिएको छ। फेरि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि स्थगित गरिएको सिरियालीहरुको पुनर्वास अनिश्चितकालको लागि रोकिएको छ |

. सिरिया,लिबिया, सोमालिया, यमन, इरान, इराक र सुडान जस्ता देशहरु बाट शरणार्थी मात्र नभई कुनै पनि ब्यक्तिलाई अमेरिका प्रवेशमा ९० दिन सम्मको लागि रोक लगाइएको छ |

३. सिरिया,लिबिया, सोमालिया, यमन, इरान, इराक र सुडान जस्ता देशहरु बाट शरणार्थी मात्र नभई कुनै पनि ब्यक्तिलाई अमेरिका प्रवेशमा ९० दिन सम्मको लागि रोक लगाइएको छ |

. सन् २०१७ मा अमेरिकामा कुल ५०,००० शरणार्थीलाई पुनर्वाश गराइने भनिएको छ। त्यसमा अझै थप २५००० लाई प्रवेश दिइने भनिएको छ। तर कस्ताको, कुन दिन पुनर्वाश हुन्छ भन्ने स्पष्ट उल्लेख छैन।

४. सन् २०१७ मा अमेरिकामा कुल ५०,००० शरणार्थीलाई पुनर्वाश गराइने भनिएको छ। त्यसमा अझै थप २५००० लाई प्रवेश दिइने भनिएको छ। तर कस्ताको, कुन दिन पुनर्वाश हुन्छ भन्ने स्पष्ट उल्लेख छैन।

कार्यकारी आदेश (Izvršnu naredbu) ले शरणार्थीलाई कस्तो प्रभाब वा असर पर्ला?

कार्यकारी आदेश (Executive Order) ले शरणार्थीलाई कस्तो प्रभाब वा असर पर्ला?

. यदि तपाइ कानुनी प्रक्रियाबाट अमेरिकामा पुनर्वाश हुनु भएको हो भने यसले तपाइलाई कुनै पनि असर गर्दैंन | तपाइले अमेरिका आएको एक वर्ष पछि निर्धक्क भएर ग्रीनकार्डको प्रक्रिया सुरुगर्न सक्नु हुनेछ ।

१. यदि तपाइ कानुनी प्रक्रियाबाट अमेरिकामा पुनर्वाश हुनु भएको हो भने यसले तपाइलाई कुनै पनि असर गर्दैंन | तपाइले अमेरिका आएको एक वर्ष पछि निर्धक्क भएर ग्रीनकार्डको प्रक्रिया सुरुगर्न सक्नु हुनेछ ।

. तपाइको परिवारका सदस्यहरु पनि पुनर्वाशका लागि तयारीमा हुनुहुन्छ भने वहाँहरुको आगमनको समय लम्बिन सक्ने छ | यदि तपाइका आफन्तहरु पुनर्वाशमा रोक लगाइएका देशका हुनुहुन्छ भने वहाँहरुको आगमन अनिश्चित हुनेछ |

२. तपाइको परिवारका सदस्यहरु पनि पुनर्वाशका लागि तयारीमा हुनुहुन्छ भने वहाँहरुको आगमनको समय लम्बिन सक्ने छ | यदि तपाइका आफन्तहरु पुनर्वाशमा रोक लगाइएका देशका हुनुहुन्छ भने वहाँहरुको आगमन अनिश्चित हुनेछ |

तपाइलाई कानुनी सहयोग चाहिन्छ भने

तपाइलाई कानुनी सहयोग चाहिन्छ भने

तपाइलाई कार्यकारी आदेशका कारण आफन्तहरुको पुनर्वाश सम्बन्धी कुनै पनि विषयमा केहि जिग्ज्ञासाहरु छ्न् भने International Refugee Assistance Project ,IRAP मा सम्पर्कगर्न सक्नु हुनेछ| IRAP ले तपाइलाई सल्लाह सुझाव र जानकारीहरु दिन सक्ने छ । तर तपाइका आफन्तलाई अमेरिका ल्याइदिनको लागि सहयोग भने गर्न सक्दैंन |

तपाइ के गर्न सक्नु हुन्छ?

तपाइ के गर्न सक्नु हुन्छ?

शरणार्थी हुनुको पीडा,त्यस भित्रका कठिन जीवनका भोगाईहरुलाई उछिनेर तपाई यहाँसम्म आएर बसीसकेपछि हामीलाई विश्वास छ कि तपाइ दृढनिश्चर्यी हुनुहुन्छ |

तत्कालै तपाइले यी तीन कुराहरु गर्नु आवश्यक छः

. यो नबिर्सिनुहोस कि तपाइ अमेरिकाको एउटा महत्वपूर्ण भाग हुनुहुन्छ। अमेरिकालाई दिनुभएका तपाईका महत्वपूर्ण योगदानको हामी सधैं कदर गर्नेछौ। अधिकश अमेरिकनले शरणार्थीलाई सधैँ स्वागत गर्छ्न् |

१. यो नबिर्सिनुहोस कि तपाइ अमेरिकाको एउटा महत्वपूर्ण भाग हुनुहुन्छ। अमेरिकालाई दिनुभएका तपाईका महत्वपूर्ण योगदानको हामी सधैं कदर गर्नेछौ। अधिकश अमेरिकनले शरणार्थीलाई सधैँ स्वागत गर्छ्न् |

२.तपाइ हामीलाई तपाइमा बितेका घटनाहरुका बारेमा बताउन सक्नुहुनेछ। आफू सम्बन्धी कथाहरु हामीलाई बाँड्न तलको लिन्कको सहयोग लिनुहोस |

३.अनि तपाइ अमेरिकाको नागरिक बनिसक्नु भयो त? त्यसो हो भने हाम्रो तर्फबाट यहाँलाई धेरै धेरै बधाई छ | यदि, नागरिक बन्ने तर्खरमा हुनुहुन्छ भने तलको लिन्क क्लिक गर्नुहोस । हामीलाई विश्वास छ, यसले तपाइको अमेरिकी नागरिक बन्ने सुनौलो यात्रालाई सहज बनाइदिनेछ |

Special thanks to Adhikaar for their help translating this information into Nepali.